• कर्मचारीलाई कुटपिट गरी कार लुटेर भाग्ने तीन भारतीय नागरिक पक्राउ

    ओमकार टाइम्स

    कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गरी  कार लगेर फरार भएका तीन भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए ।

    समाचार अनलाइन

    युट्युबमा तथानाम गालीगलौज गर्नेवि’रुद्ध रेखा थापाकी दिदीले दिइन् निवेदन !

    काठमाडौं : युट्युबरमा बहिनीलाई तथानाम गाली र बेइजती गरिएको भन्दै अभिनेत्री रेखा थापाकी दिदी तारा राणाले भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएकी छन् । अभिनेत्री थापाकी दिदीले निवेदन दिएको ब्युरोका एसएसपी नबिन्द अर्यालले बताएका हुन् । प्रहरीमा निवेदन