मुख्य समाचार
कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती | आज काठमाडौँ जिल्ला अदालतमा छविलाल जोशीलाई उपस्थित गराइने | सुनको मुल्यमा सामान्य गिरावट | सुन्दरहरैँचामा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय वृद्धको मृत्यु | आजको मौसम : देशमा पश्चिमी वायुको सामान्य प्रभाव |

समाचार ३० असार २०८०
कांग्रेस नेता निधिलाई राजस्थानको संगम विश्वविद्यालयद्वारा अभिनन्दन

ओमकार टाइम्स

राजस्थान । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिबार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो। 

सो विश्वविद्यालयमा नेपालका एकसय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीहरुसँग भेटेर शैक्षिक अवस्थाका बारेमा जानकारी लिएका थिए । यो विश्वविद्यालयले हालैमात्र नेपालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन समेत पाएको छ। नेता निधिले यस्तो सम्बन्धले नेपाल भारत सम्बन्धलाई आगामी दिनमा थप बलियो बनाउने विश्वास व्यक्त गरे।

विश्वविद्यालयका उपकुलपति प्रा.करुणेश सक्सेना, रजिष्टार प्रा.राजीव मेहता, संगम इण्डिया लिमिटेडका म्यानेजिङ  डाइरेक्टर डा.एस एन मोदानीले नेता निधिको स्वागत गरेका थिए। त्यस अवसरमा डा.मोदानीले संगम विश्वविद्यालयले २० वर्षमा गरेका शैक्षिक उपलब्धीबारे जानकारी गराएका थिए।

प्रतिक्रिया