दमक / मोरङको विराटनगर महानगरपालिका–१५ स्थित तिन नम्बर ढाटबाट प्रहरीले सोमबार ब्राउन सुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ ।सुनसरीको वराहक्षेत्र नगरपालिका–५ घर भएका २४ वर्षीय विवेक राई प्रहरीले पक्राउ गरेकाे हाे ।>
उनले भारतबाट लागु औषध लिएर नेपालतर्फ आएका हुन् । उनको साथबाट १ ग्राम ३८ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले बताएकाे छ । >
>>