मुख्य समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ | हमासले रिहा गर्‍यो थप तीन इजरायली बन्धक | फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति | अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय | धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु | झापामा वन डिभिजन कार्यालयले वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो | आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै | सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी | सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ | ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ |

यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता

एजेन्सी

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अलि खानमाथि बिहीबार चक्कु प्रहार गर्ने व्यक्तिबारे प्रहरीले एक पछि अर्को खुलासाहरू  गरिरहेका छन् । प्रहरीले पत्रकार सम्मेलनमा आइतबार बिहान बताएअनुसार आरोपीको कनेक्सन बङ्गलादेशसँग हुन सक्ने बताएको छ । 

आरोपी चोरी गर्ने उद्देश्यले अभिनेताको घरमा छिरेको भनिएको छ । आरोपीको नाम मोहम्मद शरीफुल इस्लाम शहजाद भएको बताइएको छ । आरोपी अवैध रूपमा भारत छिरेको अनि यहाँ आएपछि नाम फेरेको प्रहरीले बताएको छ । 

मुम्बई प्रहरीको जोन ९ का डीसीपी दीक्षित गेडामका अनुसार ५–६ महिना अघि मात्रै मुम्बई आएका आरोपी हाउसकिपिङ एजेन्सीमा काम गर्थे आरोपीको उमेर ३० वर्ष भनिएको छ । अभियुक्तलाई अदालतमा पेश गरी हिरासतमा लिने प्रहरीले बताएको छ । 

सैफ अली खानमाथि चक्कु प्रहारको मामिला मुम्बई बान्द्रा प्रहरी स्टेशनले हेरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार