मुख्य समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ | हमासले रिहा गर्‍यो थप तीन इजरायली बन्धक | फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति | अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय | धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु | झापामा वन डिभिजन कार्यालयले वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो | आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै | सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी | सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ | ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ |

स्वास्थ्य ३१ वैशाख २०८१
जवान देखिन चाहनुहुन्छ ? दिनहुँ खानुस् यी तीन खानेकुरा

एजेन्सी

काठमाडौँ । सुन्दर अनि जवान देखिने चाहना हरेक युवायुवतीमा हुन्छ । लामो समयसम्म जवान देखिन चाहने हो भने आफ्नो आहारमा विशेष ध्यान दिनु पर्छ । 

आफ्नो नियमित भोजनमा एन्टिअक्सिडेन्ट, हेल्दी फ्याट र आवश्यक पोषक तत्त्व पर्याप्त पाइने खानेकुरा समावेश गर्नुस् । यसले शरीरलाई पोषण त दिन्छ नै छालालाई पनि भित्रैदेखि सुन्दर बनाउँछ । छाला भित्रैदेखि स्वस्थ भयो भने लोसन, क्रिम, मास्क र सीरम जस्ता चिजको आवश्यकता नै पर्दैन ।

कुनै पनि चिजले चाउरीपन र उमेर बढ्दै जाँदा देखिने लक्षणहरू उल्ट्याउन भने सक्दैन । तर केही खाद्य पदार्थहरू यस्ता पनि हुन्छन् जसले छालालाई स्वस्थ राख्न मद्दत गर्दछ अनि हानिकारक अक्सिडेटिभ तनावबाट बच्न मद्दत गर्दछ । आजको यस लेखमा हामीहरू यस्तै तीन चिजबारे कुरा गर्न गइरहेका छौँ- जसले छालालाई लामो समयसम्म जवान र कसिलो राख्न मद्दत गर्नेछ ।

भेडे खुर्सानी

रातो भेडे खुर्सानीमा भरपूर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले उमेर बढेसँगै शरीरमा देखिने लक्षणहरूलाई सुस्त बनाउन मद्दत गर्दछ । रातो भिँडे खुर्सानीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यो कोलेजन उत्पादनका लागि राम्रो हुन्छ । यसमा क्यारोटिनाइड नामक शक्तिशाली एन्टिअक्सिडेन्ट पनि हुन्छ । यो छालाका लागि राम्रो हुन्छ ।

सखरखण्डा

सखरखण्डाको रङ बीटा–क्यारोटिन नामक एन्टीअक्सिडेन्टका कारण आउँछ । यो भिटामिन एमा परिवर्तित हुन्छ । यसले छालाको लचकता कायम गर्छ अनि कोशिकालाई पनि स्वस्थ राख्छ । सखर खण्डामा पर्याप्त मात्रामा स्टार्च पाइन्छ । यो भिटामिन सी र ईको पनि स्रोत हो । यी दुवै पोषक तत्त्वले हाम्रो छालाको रक्षा गर्छ ।

पालुङ्गो

पालुङ्गो अति नै हाइडेट्रिङ साग हो । यो एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने सुपरफुड पनि हो । यसको सेवनका अनेकौँ स्वास्थ्य लाभ छन् । यसमा अक्सिडेटिभ तनाव कम गर्ने, आँखालाई स्वास्थ्य राख्ने तत्त्वहरू पाइन्छ । यसमा क्यान्सर गराउने कोश रोक्ने तत्त्व पनि हुन्छ ।

प्रतिक्रिया

sikance १० भाद्र २०८१, सोमबार

Eating plenty of fresh fruits and vegetables increases saliva production, and reduces cavity risk priligy results