मनोरञ्जन २६ कार्तिक २०७९
राजाको सिको गर्दै ओली , पुगे एलओडी क्लव

ओमकार टाइम्स

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ऱ्याप गीत सार्वजनिक गर्न मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका छन । 

ओलीले सो कार्यक्रममा युवा पुस्तालाई मन पर्ने ऱ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए । 

ओली आज चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाँदैछन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार