मुख्य समाचार
मोबाइल गेमको कुलतले सम्पूर्ण सम्पति चट | हामी फोहरको थुप्रो सफा गर्दै छौँ : प्रचण्ड | गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता | स्रोत नखुलेको रुपैयाँसहित एक जना नियन्त्रणमा | महिलाको अन्तरंग फोटो तथा भिडियो भाउजुको मेसेन्जरमा पुगेपछि... | सुनचाँदीका वस्तुमा लगाइएको विलासिता कर फिर्ता गर्न माग | खाद्यवस्तुको चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेला काठमाडौँमा आजबाट सुरु | ऊर्जा, भौतिक, सहरी र खानेपानीको बजेटमा ध्यान दिन सांसद वाग्लेको सुझाव | प्रधानमन्त्री प्रचण्डले भने–नेपाल सुनको कचौरा जस्तो छ, अरुसँग भिख माग्दै छौँ | मुर्राबारे संसदमा अनावश्यक चर्चा कृषि क्षेत्रको अपमान : किसान महासंघ |

समाचार कला १४ पौष २०७९
चलचित्र विकासको बोर्डको समिति सदस्यमा पूजा शर्मा नियुक्त

ओमकार टाइम्स

चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ ।पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्षता अभिवृद्धि, लैङ्गिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउनका लागी सशक्तीकरणका कामहरु सञ्चालन गर्न ‘महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६’ बमोजिम सशक्तीकरण सदस्य पदमा मनोनयन गरिएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

बोर्डले बुधवार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्वय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार