मुख्य समाचार
बाढीपीडित किसानहरुको गुनासो-स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन | आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै | आजकाे माैसम : आज कुन कुन प्रदेशमा हुद‌ैछ बर्षा | एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा पुलिसको जित | अमेरिकामा हेलेन आँधीका कारण २०० भन्दा बढी मानिसको मृत्यु | सुनको मूल्य फेरी आकासियो | आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव | यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर | पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान पुगे | अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि मेक्सिकन सेनाले चलायो गोली, नेपाली पनि परेको आशङ्का |

राजनीति १६ वैशाख २०८१
करिब ९ हजार मत गनिसक्दा बझाङमा एमालेको अग्रता कायमै

ओमकार टाइम्स

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । ८ हजार ७४५ मत गन्दा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८७ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले २ हजार ५६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८१० मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार २१ मत ल्याएका छन् ।

प्रतिक्रिया