खेल १ असार २०८०
प्रदेश युवा परिषद् र खेलकुद विकास परिषद्लाई गाभिने

ओमकार टाइम्स

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश युवा परिषद् र प्रदेश खेलकुद विकास परिषद्लाई गाभ्ने भएको छ |

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्षको बजेट शुक्रबार बसेको संसदमा प्रस्तुत गर्दै सो परिषदहरुलाई एकीकृत गर्न नीतिगत रुपमा काम सुरु गर्ने बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार