मुख्य समाचार
पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् | एसइई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी | भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर | पहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा आगामी पाँच दिन लू चल्ने | आजको राशिफल : २०८० साल जेठ २५ गते बिहीबार | राजस्व कार्यालय दमक कै संरक्षणमा कर छलि गर्दै डेन्टल हस्पिटल | तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण | निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान | कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण |

सिड्नीस्थित ७ तले भवनमा भीषण आगलागी

एजेन्सी

सिड्नी । अस्ट्रेलियाको सिड्नी सहरमा एक सात तले भवनमा आगलागी भएको छ । बिहीबार भएको आगलागीलाई नियन्त्रण गर्नका लागि १ सयभन्दा बढी अग्नि नियन्त्रकहरू खटिएका छन् ।

सो आगलागी अन्य भवनहरूमा पनि फैलिरहेको बताइएको छ । ‘भवन ढल्न थालेको छ । आगलागी छेउछाउका भवनहरूमा फैलिन थालेको छ,’ न्यु साउथ वेल्सको फायर एन्ड रेस्क्यू डिपार्टमेन्टले जनाएको छ ।

भिडियोमा आगलागी भइरहेको भवनको सबैभन्दा माथिल्लो तला खसेको देख्न सकिन्छ । त्यस्तै, अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण लिनका लागि प्रयासरत रहेको पनि देख्न सकिन्छ । घटनास्थलमा २० वटाभन्दा दमकल पनि पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार