मनोरञ्जन २६ श्रावण २०८१
दिप्सन लिम्वू र मेलिना मैनालीको स्वर रहेको गीत ‘घुम्न जाऊँ धरान’ सार्वजनिक

ओमकार टाइम्स

 गायक दिप्सन लिम्वू र मेलिना मैनालीको स्वर रहेको गीत ‘घुम्न जाऊँ धरान’ सार्वजनिक गरिएको छ । राजह्याङ्ग आङ्गबोको शब्द रहेको गीतमा सङ्गीत गायक लिम्बुले नै दिएका छन् ।

तामाङ जातीको भाषा, भेषभुषा र संस्कृति सहित प्रेमकथा देखाइएको भिडियोमा नग्मा श्रेष्ठ, यम लिम्बू र प्रकाश लिम्बूको अभिनय छ । 

भिडियोका निर्देशक दिनेश माङ्गमु हुन् । दिनेश पराजुलीको छायाङ्कन, अनिल रानाको सम्पादन रहेको भिडियो पोस्ट प्रोडक्सन माङ्गमु फिल्मसले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार