मुख्य समाचार
काठमाडौँमा दिउँसै लाखौँको चोरी | पहिरोका कारण विभिन्न स्थानमा सडक अवरोध | तनहुँमा ११ वर्षीया बालिका बलात्कृत | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक अमेरिकी नागरिक पक्राउ | गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती | बझाङमा २२ घण्टामा चार रेक्टर स्केलमाथिका ११ भूकम्प | चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलमा नेपाल भारतसँग पराजित | नेपालगञ्जमा आज पनि कर्फ्यू कायमै | पतिका हत्यारा गुण्डा नाइके रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारतीको रिले अनसन शुरु | सुरक्षा निकायका प्रमुखहरु लिएर मधेश पुगे गृहमन्त्री, आठै जिल्लाका सीडीओसँग छलफल गर्ने |

खेल २ असोज २०८०
विश्वकपका लागि सात राष्ट्रले गरे टोलीको घोषणा

ओमकार टाइम्स

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप खेल्न इङ्ल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ । इङ्ल्यान्ड एक दिवसीय विश्वकपको साविक विजेता राष्ट्र हो । सन् २०१९ मा भएको विश्वकपको फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराएको थियो । 

आगामी विश्वकपका लागि इङ्ल्यान्डले जस बट्लरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । इङ्ल्यान्डको टोलीमा अलराउन्डर बेन स्टोक्सलाई पनि समावेश गरिएको छ । टोलीमा ब्याट्सम्यान ह्यारी ब्रुक र जोफरा आर्चरलाई पनि स्थान दिइविश्वकपका लागि हालसम्म सातवटा राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेको छ । विश्वकपका लागि घोषित अफगानिस्तानको टोलीमा हसमतुल्लाह साहिदी (कप्तान), इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज, रहमत शाह, रियाज हसन, नजिबुल्लाह जदरान, मोहम्मद नाबी, इकरम अलिखिल, अजमतुल्लाह ओमरजाई, रसिद खान, अब्दुल रहमान, नुर अहमद, मजिब उर रहमान, फजालहक फारुकी र नविन उल हक रहेका छन् ।

विश्वकपका लागि घोषित इङ्ल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली, गस एट्किन्सन, जोनी बेयरस्ट, ह्यारी ब्रुक, साम कुर्रान, लियाम लिभिङ्स्टोन, डेविड मलान, अदिल रसिद, जोए रुट, बेन स्टोक्स, रिसे टपली, डेभिड विली, मार्क उड र क्रिस वाक्स रहेका छन् । 

 यसैगरी अस्ट्रेलियाको टोलीमा प्याट कुमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जस इनग्लिस, सिन एबोट, एस्टन अगार, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कुस स्टाइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।

यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया (उपकप्तान), सूर्यकुमार यादब, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादब रहेका छन् । 

यसैगरी नेदरल्यान्ड्सको टोलीमा स्कट एडवार्डस (कप्तान), कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर छन् । अब पाकिस्तान, श्रीलंका र  बंगलादेशले मात्र टोली घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया

arachni_name) ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1)

arachni_name ६ असोज २०८०, शनिबार

1

arachni_name"'`-- ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1"'`--