समाचार ४ मंसिर २०८०
टिकटक प्रतिबन्धविरुद्धको रिटमाथि आज सुनुवाइ नहुने

ओमकार टाइम्स

काठमाडौं । नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सोमबार सुनुवाइ नहुने भएको छ । न्यायाधीश कुमार चुँडालको इजलासमा परेको रिटहरू हेर्न नभ्याइनेमा परेका छन् ।

अब अर्को पेसी तोकिने छ । टिकटक प्रतिबन्धविरुद्ध १० वटा रिट दायर भएका छन् । सरकारले तिहारअघि टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार