मुख्य समाचार
प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती | आज काठमाडौँ जिल्ला अदालतमा छविलाल जोशीलाई उपस्थित गराइने | सुनको मुल्यमा सामान्य गिरावट |

समाचार २१ मंसिर २०८१
भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँमा

ओमकार टाइम्स

आज शुक्रबार भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक  काठमाडौँ आएका छन् । शुक्रवार बिहान भारतबाट काठमाडौँ ओर्लिएका नाम्ग्याल अहिले स्वयम्भूनाथको  अवलोकन गरिरहेका छन् ।   

निजी भ्रमणको सिलसिलामा नेपाल आएका भुटानी राजा  स्वयम्भूनाथको अवलोकनपछि बौद्धनाथ पुग्ने भनेका छन् । स्वयम्भूनाथ र बौद्धनाथको अवलोकन दर्शन सकेर आजै भुटान फर्कने कार्यक्रम रहेको  बताएका  छ । 

प्रतिक्रिया