मुख्य समाचार
डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए | राष्ट्रिय स्वतन्त्र पार्टीले रविलाई अन्याय भएको भन्दै गुहार्‍यो मानवअधिकारकर्मी | एनपिएलकै छिटो अर्धशतक प्रहार गरे पोखराका आन्द्रेस गौसले | सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा गुरुङ पक्राउ | न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु | एनपिएलमा कर्णाली याक्सको पहिलो जित | भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँमा | सुनकाे मुल्यमा गिरावट | अमेरिकाको क्यालिफोर्निया शक्तिशाली भूकम्प | बोपाराको अर्धशतकमा चितवनले कर्णालीविरूद्ध जोड्यो १३० रन |

राजनीति ३० चैत्र २०८०
अञ्जान शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस

ओमकार टाइम्स

राष्ट्रपतिसमक्ष सरकारले राष्ट्रियसभाको पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गर्ने भएको छ । 

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहे पछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका थिए ।

शाक्य पूर्व राजदूतसमेत हुन् भने उनि एमाले कोटामा सिफारिस भएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार