मुख्य समाचार
महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती |

समाचार २९ जेठ २०८१
कार्यक्रमस्थलमा बेहोस भएका लेखा अधिकृत, उपचारका क्रममा मृत्यु

रेखा चौहान

दमक / वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको मृत्यु हृदयाघातका कारण भएकाे प्रहरीले बताएका छन् । 

मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए ।  बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन थियो ।  उक्त कार्यक्रमको उद्घोषण उनले नै गरिरहेका थिए । त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पतालमा लगियकाे थियाे  उपचारकै क्रममाअस्पतालले उनलाइ मृत घाेषणा गरेकाे प्रहरीले बताएकाे छ । 

क्षेत्री वीरेन्द्रनगर नगरपालिकामा ०७४ साउनयता कार्यरत थिए । स्थानीय निजामती कर्मचारीमा समायोजन भएपछि उनी वीरेन्द्रनगरमा आएका थिए । पर्वतको कुस्मा जन्मघर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, इत्राम घर भएका ५२ वर्षीय केसी नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्य समेत भइसकेका व्यक्ति हुन् ।

 डाक्टरहरूका अनुसार उनको अक्सिजनको लेभलमा सुधार नहुँदा मृत्यु भयो । उनको शव अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार