मुख्य समाचार
महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती |

अपराध २० कार्तिक २०८१
झापा दमकमा एक युवकमाथि छुरा प्रहार

ओमकार टाइम्स

 दमक / हिजो सोमबार दमक न.पा .- ६ नमुना मार्गमा २७ वर्षीय सोनु अहमतमाथि छुरा प्रहार भएको छ। सोनुमाथि धरान उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय एजात अहमतले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिएका  छन् ।

डिएसपी चन्दका अनुसार लेनदेनको विषयलाई लिएर वादविवाद हुँदा पेटमा छुरा प्रहार गरी घाइते बनाएका थिए।

छुरा प्रहारपछि एजात प्रदेश न.१-०२-०४५ प ६३१९ नम्बरको स्कुटर लिएर भागेका थिए। तर एजात अहमत दमक-६ गणतन्त्र चोकमा पुगेपछि अनियन्त्रित भएर दुर्घटनामा परेका थिए।

घाइते भएका सोनु अहमतको उपचारको लागि दमकको लाइफलाइन अस्पताल लगिएको थियो। लाइफलाइनबाट बिएन्डसी अस्पताल बिर्तामोड पुर्‍याएर  त्यस पछि फेरी  धरान घोपा पठाइएको थियो।एजातको बायाँ खुट्टामा चोट लागेको छ र एजात दमकको  निम्स अस्पतालमा उपचाररत छन्। उनलाई प्रहरीले निगरानीमा राखेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार