काठमाडौँ । फिल्म ‘कार्साङ’मा अभिनेत्रीका रूपमा सुरक्षा पन्त भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि पन्तलाई छनौट गरेको हो । फिल्मका निर्देशक यम शेर्पा हुन् ।>
फिल्ममा यसअघि दयाहाङ राई र बुद्धि तामाङ छानिएका थिए । सुरक्षा भित्रिएसँगै मुख्य कलाकारको लाइनअप पुरा भएको निर्देशक शेर्पाले बताए । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नवनायिकाको रूपमा छिरिङ शेर्पा छिन् ।>
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा निर्देशक शेर्पाकै कथा, पटकथा तथा संवाद छ । शेर्पा यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।>
पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्मको तिहार लगतै छायाङ्कन सुरु हुनेछ । फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन गरिनेछ ।>
फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै महँगो रकममा बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्नेछ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित–रत्न)ले लिएको छ । >
>
>>>>>
order dipyridamole 25mg dipyridamole 25mg sale pravachol 10mg cheap
order aspirin 75 mg for sale buy imiquad no prescription purchase imiquimod without prescription
buy precose 25mg order generic prandin buy griseofulvin without prescription
minoxytop order order tamsulosin 0.2mg cheap ed pills
zaditor 1mg pill order tofranil sale tofranil 25mg pill
cialis 20mg for sale order viagra 100mg online cheap viagra online order
tricor 200mg without prescription fenofibrate 200mg cheap buy tricor without a prescription