मुख्य समाचार
कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा एक दम्पत्तीलाई पक्राउ | संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जान प्रचण्ड तयार | सिमलताल स्थित त्रिशूलीमा खसेको बसमा सवार यात्रुहरुको नामावली | मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा २ जना बालिकाकाे मृत्युु | सुनको मूल्यले बनायो नयाँ रेकर्ड | जन्ती बोकेको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु | प्रस्तावित निर्वाचन आयोगको आयुक्त प्रधानबाट पीडित महिलालाई कांग्रेस नेतृ भट्टको धम्की | कास्कीका बिभिन्न स्थानमा पहिराे जादा ९ जनाकाे मृत्युु | आजकाे माैसम : देशभर साधरणतया बदली | विश्वको पहिलो मिस एआईमा केन्जा लेली घोषित |

अन्तर्राष्ट्रिय १९ असार २०८०
भगवानले सिपाहीहरूलाई अगाडि बढ्न र घर फर्कने शक्ति दिनुहुन्छ’ : राष्ट्रपति जेलेन्स्की

एजेन्सी

किभ । रुस र युक्रेनबीच युद्ध सुरु भएको १६ महिना पुगेको छ । यस क्रममा दुवै देशका प्रमुखले एकअर्कामाथि आरोप–प्रत्यारोप लगाइरहेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी तानाशाह भ्लादिमिर पुटिनलाइ आफूलाइ भन्दा बढी खतरामा रहेको दाबी गरेका छन् । 

जब जेलेन्स्कीलाई स्पेनी पत्रिका एल मुन्डोले युद्धको बीचमा आफ्नो ज्यानको डर छ कि ? भनेर सोधिएको थियो, जवाफमा उनले भने, 'यस्तो डर सबैभन्दा बढी पुटिनलाई छ किनभने पुटिनले केबल मलाई मार्न चाहेको छ जबकि सारा संसारले उसलाई मार्न चाहन्छ।'

जेलेन्स्कीको बयान उनले वाग्नर मालिक येभजेनी प्रिगोजिन विरुद्ध विद्रोहको नेतृत्व गरेको एक हप्ता पछि आएको हो । उनका अनुसार वाग्नरका सिपाहीहरूले आफ्ना मानिसहरूसँगै पुटिनको नेतृत्वलाई पराजित गर्ने कसम खाएका थिए ।

जेलेन्स्कीले अन्तर्वार्तामार्फत जारी युद्धमा अहिलेसम्म कम्तिमा २१,००० वाग्नर लडाकु मारिएको र ८०,००० अन्य घाइते भएको दाबी गरेका छन् ।

जेलेन्स्कीले यो पनि जोड दिए कि फ्रन्टलाइन सिपाहीहरू सबैभन्दा जोखिममा छन्। युक्रेनी नेताले युद्धको मैदानमा हरेक सेकेण्डमा लगातार विस्फोट भइरहेकाले जीवन निकै कठिन भएको बताए । 

‘म त्यहाँ धेरै पटक आएको छु र मलाई थाहा छ के भइरहेको छ। भगवानले सिपाहीहरूलाई अगाडि बढ्न र घर फर्कने शक्ति दिनुहुन्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार