मुख्य समाचार
गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक | शकिबको अर्धशतकमा एपीएफलाई कोशीको प्रतिस्पर्धात्मक लक्ष्य |

मनोरञ्जन २७ असार २०८१
लक्ष्य र राघवको 'किल' ले पाँच दिनमा कति कमायो?

ओमकार टाइम्स

बलिउड अभिनेता लक्ष्य लालवानी र राघव जुयाल अभिनीत फिल्म 'किल' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार फिल्मले पाँच दिनमा ८ करोड ४२ लाख भारू कमाएको छ। 

१ करोड २५ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन २ करोड १५ लाख, तेस्रो दिन २ करोड ८ लाख, चौथो दिनमा १ करोड ३८ लाख र पाँचौं दिनमा १ करोड २ लाख भारू कमाएको हो। यो फिल्मको बजेट १० देखि २० करोडसम्म बताइएको छ।

यसलाई बलिउडकै भयानक हिंस्रक फिल्म भनिएको छ। फिल्म हेर्ने दर्शकले रूचाइरहेका छन्।

निखिल नागेश भट्ट निर्देशित फिल्ममा लक्ष्य लालवानी, राघव जुयाल, आशिष विद्यार्थी, हर्ष छाया, तान्या मानिकतलालगायत कलाकारको अभिनय छ। यस फिल्मलाई निखिल नागेश भट्टले निर्देशन गरेका हुन्।

फिल्म धर्मा प्रोडक्सन र सिख्या इन्टरटेन्मेन्टले मिलेर निर्माण गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार