समाचार २२ चैत्र २०७९
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी बुधबार स्थगित भएको छ

ओमकार टाइम्स

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी बुधबार स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दाको अन्तिम पेसी चढेको थियो ।

न्यायाधीश केशव घिमिरेको इजलासमा पेसी चढे पनि हेर्न नभ्यानेमा परेपछि स्थगित भएको हो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार