मुख्य समाचार
कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती | आज काठमाडौँ जिल्ला अदालतमा छविलाल जोशीलाई उपस्थित गराइने | सुनको मुल्यमा सामान्य गिरावट | सुन्दरहरैँचामा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय वृद्धको मृत्यु | आजको मौसम : देशमा पश्चिमी वायुको सामान्य प्रभाव |

राजनीति ६ कार्तिक २०७९
प्रकाशमान भन्छन्- भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्छु

ओमकार टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्ने बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रहेका सिंहले आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।‘जतासुकै भ्रष्टाचार व्याप्त छ, जहाँ जाऔं अस्तव्यस्त छ, अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउने भएकाले मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन हो,’ उनले भने ।

यस पटकको निर्वाचन मुलकमा राजनीतिक स्थिरता चाहने र स्थिरता नचाहनेहरु बीचको प्रतिस्पर्धा भएको भन्दै उनले जनताले उपयुक्त निर्णय गर्ने समय आएको बताए ।

मुलुकभित्रका पछिला घटना क्रमले युवाहरुमा निरासा छायकाले युवाहरुमा आशा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माण गराउने आवश्यक काम आफूँले गरिरहेको समेत बताए ।

राजधानी काठमाडौंको मुख्य समस्या खानेपानी फोहोर ब्यवस्थापन ट«ाफिक जाम लगायत न्युनतम आधारभुत समस्याको समाधानका लागि काम गर्ने योजनासहित जनता माझ आइरहेकाले बिबेकपूर्ण निर्णय गर्न आममतदाताहरुलाई आग्रह समेत गरे ।

प्रतिक्रिया