मुख्य समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ | हमासले रिहा गर्‍यो थप तीन इजरायली बन्धक | फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति | अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय | धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु | झापामा वन डिभिजन कार्यालयले वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो | आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै | सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी | सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ | ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ |

समाचार राजनीति ६ माघ २०८१
आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक

ओमकार टाइम्स

आइतबार  सिंहदरबारमा सत्ताधारी मधेसवादी दलको बैठक बसिरहेको छ । संविधान संशोधनलगायत अन्य समसामयिक विषयमा छलफल गर्नका लागि मधेसवादी दलको बैठक बसेको हो ।

संविधान संशोधनलगायत सरकार सञ्चालनका विषयमा कांग्रेस–एमालेले मात्र छलफल गरिरहेका छन् ।सो बिषयलाई लिएर मधेसवादी दलहरूको बिचमा मोर्चाबन्दी बनाउने गृहकार्य भइरहेका बेला सत्तामा रहेका मधेस केन्द्रित दलहरूको बैठक बसेका हुन् ।

उक्त बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नेतृत्वका महन्थ ठाकुर , जनमत पार्टी नेतृत्वका डा.सिके राउत त्यस्तै जनता समाजवादी पार्टी नेतृत्वका अशोक राई  र नागरिक उन्मुक्ति पार्टी नेतृत्वका रेशम चौधरीलगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार