दमक / कास्कीमा लागु औषसहित दुइ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१३ संगमटोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका- १३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपालीलाइ प्रहरीले पक्राउ गरेकाे हाे । >
कास्कीको पोखरा महानगरपालिका–१३ कसेरीबाट लागुऔषध गाँजा ३ सय ७५ ग्रामसहित उनिहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे । >