अपराध २८ जेठ २०८१
पोखरामा औषसहित दुइ जना पक्राउ

रेखा चौहान

दमक / कास्कीमा लागु औषसहित दुइ जना पक्राउ परेका छन् ।  पोखरा महानगरपालिका–१३ संगमटोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका- १३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपालीलाइ प्रहरीले पक्राउ गरेकाे हाे । 

कास्कीको पोखरा महानगरपालिका–१३ कसेरीबाट लागुऔषध गाँजा ३ सय ७५ ग्रामसहित उनिहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे । 




प्रतिक्रिया

सम्बन्धित समाचार