मुख्य समाचार
महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि जित हासिल | सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढ्यो | प्यालेस्टिनी लडाकु समूह हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक | विरगंजमा १९५ किलो गाँजासहित १ जना पुरुष पक्राउ | कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना | आइतबार सिंहदरबारमा मधेसवादी दलको बैठक | आज सर्वोच्च अदालतमा ललिता निवास प्रकरणका तीन मुद्दा सुनुवाइ हुँदै | यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता | नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु | झापाका तीन स्थानमा नवीनतम् प्रविधिबाट खनजोत नै नगरी मकैखेती |

समाचार २१ मंसिर २०८१
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा गुरुङ पक्राउ

ओमकार टाइम्स

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा काठमाडौँबाट प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा पोखरा  घर भएका कृष्ण गुरुङ रहेका छन । 

कतार जान लागेको अवस्थामा कृष्णलाइ पक्राउ गरेकाे प्रहरीले बताएकाे छ । 

प्रतिक्रिया