मुख्य समाचार
आजको राशिफल : २०८० साल असोज ५ गते शुक्रबार | शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति |

अन्तर्राष्ट्रिय २७ असार २०८०
प्रहरीको आँखामा खुसार्नी छरेर भाजपा नेताको हत्या आरोपी ग्याङ्ग्स्टरको हत्या

एजेन्सी

राजस्थान । भारतीय जनता पार्टी  (भाजपा) का नेता कृपाल सिङको हत्याका आरोपी ग्याङ्ग्स्टर कुलदीप जघिनालाई प्रहरीको घेराबीचमा गोली हानेर हत्या गरिएको छ । राजस्थानको भरतपुरमा यो घटना भएको हो । जघीनालाई जेलबाट भारतपुर लैजाँदै गर्दा आक्रमण भएको थियो । आक्रमणकारीले पहिले प्रहरीमाथि खुसार्नीको घुलो फालेका थिए, त्यसपछि अमोली टोल प्लाजा नजिकै जघिनामाथि गोली प्रहार भएको थियो ।

गत सेप्टेम्बर ४ मा जघिनाले भाजपा नेता सिंहलाई कारमा घर फर्किँदै गरेको बेला अन्य चार जनासँग मिलेर गोली हानेर हत्या गरेका थिए । राति उनको कारलाई मोटरसाइकलमा सवार आक्रमणकारीले घेरेर गोली प्रहार गरेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको छ । घटनाको केही दिनपछि नै प्रहरीले जघिना र उनका सहयोगलाई महाराष्ट्रको कोहलपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया