मुख्य समाचार
कुसुम शर्मा फिल्म 'माइली' मा अनुबन्धित | कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा एक दम्पत्तीलाई पक्राउ | संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जान प्रचण्ड तयार | सिमलताल स्थित त्रिशूलीमा खसेको बसमा सवार यात्रुहरुको नामावली | मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा २ जना बालिकाकाे मृत्युु | सुनको मूल्यले बनायो नयाँ रेकर्ड | जन्ती बोकेको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु | प्रस्तावित निर्वाचन आयोगको आयुक्त प्रधानबाट पीडित महिलालाई कांग्रेस नेतृ भट्टको धम्की | कास्कीका बिभिन्न स्थानमा पहिराे जादा ९ जनाकाे मृत्युु | आजकाे माैसम : देशभर साधरणतया बदली |

समाचार ४ असोज २०८०
शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई

ओमकार टाइम्स

काठमाडौँ । बुधबारबाट अनिश्चितकालका लागि आन्दोलनमा उत्रेका शिक्षकहरुसँग वार्ता गर्न सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ । 

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान लिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको जानकारी गराएका हुन् । 

नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शिक्षकहरुका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै कतिपय मागहरु पुरा गर्न कुनै समस्या नै नरहेको बताए । 

‘आजबाट उपप्रधान तथा गृहमन्त्रीको नेतृत्वमा शिक्षकहरुसँग वार्ता र छलफल सुरु भएको छ । समाधान गर्न सरकारले अग्रसरता लिइरहेको छ’, कार्यबाहक प्रधानमन्त्री खड्काको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार