मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समाचार १४ पौष २०७९
समीक्षा बैठकमा नआएपछि बीपी प्रतिष्ठानलाई मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण

ओमकार टाइम्स

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानलाई स्पष्टीकरण सोधेको छ । समीक्षा बैठकमा प्रतिष्ठानका पदाधिकारी उपस्थित नभएको भन्दै मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमितिको चालू आवको प्रथम त्रैमासिक समीक्षामा कोही पदाधिकारी सहभागी नभएपछि अस्पताल निर्देशक, र सजिष्टारलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।

‘उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो ? सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउनू’ मन्त्रालयको पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार