मुख्य समाचार
मेयर बालेन शाहको फेसबुकबाट हटेको पोस्ट फिर्ता आयाे | अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ | एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु |

अपराध २ असोज २०८०
सरदार प्रितम सिंहका नाति अंगद पक्राउ

ओमकार टाइम्स

काठमाडौँ ।  व्यवसायी प्रितम सिंहका नाति अंगद सिंहलाई प्रहरीले पक्राउ गरेको छ । भैंसेपाटीबाट पक्राउ गरेर अंगदलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए । 

आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्ति दिएपछि सिंह चर्चामा आएका थिए ।  भारतिय नागरिक प्रितम सिंह नेपालका उच्च पदस्थहरूसँग निकट मानिन्छन् ।

अंगदविरुद्ध पुल्चोक घर भएका रवि सिंहले उजुरी गरेका थिए । उनीविरुद्ध मुद्दा दर्ता भएर जिल्ला प्रशासन कार्यालयमा विचाराधीन अवस्थामा छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो मुद्दाबारे निर्णय गर्नेछन् । 

पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा सहभागीहरूमाथि हातपात गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको बताइएको छ ।

प्रतिक्रिया

arachni_name) ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1)

arachni_name ६ असोज २०८०, शनिबार

1

arachni_name"'`-- ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1"'`--

सम्बन्धित समाचार