मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

अपराध २ असोज २०८०
सरदार प्रितम सिंहका नाति अंगद पक्राउ

ओमकार टाइम्स

काठमाडौँ ।  व्यवसायी प्रितम सिंहका नाति अंगद सिंहलाई प्रहरीले पक्राउ गरेको छ । भैंसेपाटीबाट पक्राउ गरेर अंगदलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए । 

आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्ति दिएपछि सिंह चर्चामा आएका थिए ।  भारतिय नागरिक प्रितम सिंह नेपालका उच्च पदस्थहरूसँग निकट मानिन्छन् ।

अंगदविरुद्ध पुल्चोक घर भएका रवि सिंहले उजुरी गरेका थिए । उनीविरुद्ध मुद्दा दर्ता भएर जिल्ला प्रशासन कार्यालयमा विचाराधीन अवस्थामा छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो मुद्दाबारे निर्णय गर्नेछन् । 

पार्टी प्यालेसमा आयोजित विवाह समारोहमा सहभागीहरूमाथि हातपात गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको बताइएको छ ।

प्रतिक्रिया

arachni_name) ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1)

arachni_name ६ असोज २०८०, शनिबार

1

arachni_name"'`-- ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1"'`--