मुख्य समाचार
सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको :अर्थमन्त्री डा.प्रकाशशरण महत | जेठ २७ र २८ गते काठमाडौंमा निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने | आजको सुन चादीको मूल्य | प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन |

समाचार मनोरञ्जन २५ वैशाख २०८०
‘मेरो जीवन घिनलाग्दो छ, अर्को जीवनमा नवाजुद्दीन बन्न चाहँदिनँ’

एजेन्सी

मुम्बई । नवाजुद्दीन सिद्दीकी छिट्टै फिल्म ‘जोगी रा सारा रा रा’मा देखिनेछन् । चलचित्र मे १२ मा ठूलो पर्दामा रिलिज हुँदैछ । यो पारिवारिक मनोरञ्जनात्मक कमेडी फिल्म हो । फिल्ममा नवाजुद्दीनसँगै नेहा शर्मा पनि देखिनेछिन् ।

हालै नवाजुद्दीन सिद्दीकीले दैनिक भास्करसँग आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेका छन् । कुराकानीको क्रममा जब उनलाई आफ्नो जीवनमा बायोपिक बनाउन मन छ भनी सोधियो, उनले भने– मेरो जीवन निकै घिनलाग्दो छ, म अर्को जीवनमा नवाजुद्दीन सिद्दीकी बन्न चाहँदिनँ ।’

‘ममाथि कुनै फिल्म बन्ने नै छैन, मेरो जीवन निकै घृणित छ । धेरै नराम्रो छ । र मलाई लाग्दैन कि कसैले मेरो जीवनको बारेमा जान्न चाहन्छ। जब कसैले सोध्छ तिमी अर्को जन्ममा के बन्न चाहन्छौ, म भन्छु ‘नवाजुद्दीन सिद्दीकी चाहिँ बन्न चाहँदिनँ।’

प्रतिक्रिया