मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’बाट बाहिरिइन्

ओमकार टाइम्स

 नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’ बाट बाहिरिएकी छन् । एक पछि अर्को चरणमा सफलतापूर्वक प्रवेश गरिरहेकीे परिजिता नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् ।कोच जोन लिजेन्डको समूहलाई प्रतिनिधित्व गरेर प्रतिस्पर्धामा उत्रिएकी परिजिताले सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी थिइन् । उनकोे सेमिफाईनलको प्रस्तुति र गायकीको खुवै प्रशंसा भएको थियो । उनको लागि नेपाली मूलका कलाकार र समुदायमात्र नभएर बाहिरी कलाकारहरुले पनि भोट र समर्थनका लागि आग्रह गरेका थिए । तर कम भोटका कारण बाँस्तोलाले फाईनलसम्म भने आफ्नो यात्रा तय गर्न सकिनन् ।

नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगीहरु पनि बाहिरिए छन् । केही प्रतिस्पर्धी बाहिरिएसँगै मोर्गन माइल्ज, ब्रायस् लेदरउड, ब्राइडन लेप, बोडे र ओमार जोस कार्डोना अन्तिम पाँचमा प्रवेश गरेका छन् ।

नेपाली क्यालेन्डरअनुसार ‘द भ्वाइस’ को फिनाले यही मंसिर २६ र २७ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार