मुख्य समाचार
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरूष पक्राउ | हमासले रिहा गर्‍यो थप तीन इजरायली बन्धक | फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति | अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किनेः सचिवालय | धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु | झापामा वन डिभिजन कार्यालयले वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो | आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै | सत्ता पक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी | सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ | ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ |

नाइजेरियामा इन्धनको ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु

एजेन्सी

नैरोबी । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । 

उत्तरी नाइजेरियामा शनिबार यो घटना घटेको हो । नाइजर राज्यमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा इन्धन पोखिएर विस्फोट भएको राष्ट्रिय आकस्मिक एजेन्सीले भनेको छ ।  अक्टोबरमा जिगावा राज्यमा यस्तै खालको घटनामा १४७ जनाको मृत्यु भएको थियो । 

खबरका अनुसार घटनास्थलबाट ७० भन्दा बढीको शव भेटिएको छ । अरू ५६ जना घाइते भएको बताइएको छ ।

विस्फोटमा परेर १५ वटा पसल पनि ध्वस्त भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले एउटा विज्ञप्तिमा भनेको छ । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार