प्रचण्डको मासिक खर्च १० लाख कहाँबाट आउँछ ? यी भन्दा लाख गुणा देशभक्त त राजै थिए : भरत दाहाल

काठमाडौँ ।  राजनैतिक बिस्लेसक भरत दहालले प्रचण्डको मासिक दसौ लाख रकमको खर्च कसरी आयो भन्ने प्रश्न गर्दै नेताहरूको सम्पतिको श्रोत माथी जटिल प्रश्न गरेका छन ।

बिगतमा भएको माओबादी जनयुद्धको जहाजहा बलियो आधार थियो त्यहा त्यहा माओबादी संरक्षणमा मन्दिरमा पिसाब फेर्दै चर्चको निर्माण गरिएको भन्दै पस्चिमा इसाइ लगानीको माओबादी बिद्रोह नेपाल र नेपाली को स्वाधिनता नभै बिदेशी स्वार्थको निकृस्ठ परिणाम थियो भन्नेकुरा आज पनि प्रमाणित हुँदै गएको बताएका छन । हालै गुठी माथी गरिन लागेको आक्रमण मौलिक सस्कृतिमाथीको आक्रमण भएको भन्दै यो इसाइकरण र अस्थिरताको निम्ति सङ्गठित सस्कृतिको आधार भत्काउनकै लागि यस्तो गरिएको आरोप समेत लगाएका छन ।

नेता भन्दा राजा सयौ गुणा देश भक्त र इमानदार हुन भन्ने कुरा पुष्ठि भएको भन्दै यसो भन्दा र राष्ट्रिय एकताको पक्षमा बोल्दा कसैले राजाबादी भन्छ भने पनि आफुलाइ कुनै आपत नभएको भन्दै देश भक्त ब्यक्ती र शक्तिलाइ बिदेशी दलालहरुले यस्तै आरोप लगाउदै आएको पनि उल्लेख गर्नु भएको छ ।एनपी खबरबाट।

Facebook Comments

                     

अरुपनि