स्वास्थ्यमा प्रतिकुल असर पार्ने भारतीय खाने तेल बजारमा, प्रशासन मौन
काठमाडौँ । मानव स्वास्थ्यका लागि हानिकारक मानिएको नेपालमा प्रतिबन्धित भारतीय खाने तेल रौतहटको विभिन्न बजारमा खुलेआम बिक्री भइरहेको छ । स्थानीय सरकारको उदासीनताका कारण बजार अनुगमन नियमित तथा प्रभावकारी नभएपछि जिल्लामा त्यस्तो खाने तेलको बिक्री खुलेआम भएको हो ।
रौतहटको सदरमुकाम गौर, पूर्वी भेग समनपुर, पश्चिममा कटहरिया, मध्यक्षेत्रमा गरुडा, उत्तरी क्षेत्रमा चन्द्रनिगाहपुर र दक्षिणमा भारतीय सीमा क्षेत्रका बजारमा प्रतिबन्धित मानिएको दो फुल नाम गरेको उक्त भारतिय ब्रण्डको खाने तेल बिक्री गरिरहेको पाइन्छ ।
उक्त तेलले स्वास्थ्यमा प्रतिकुल असर पार्ने प्रमाणित भएपछि सरकारले त्यस्ता तेलको आयातमा प्रतिबन्ध लगाए पनि खुला सिमानाका कारण सीमाका विभिन्न नाकाबाट लुकाइछिपाई बिक्रीका लागि रौतहट बजारमा ल्याउने गरेको चन्द्र नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिलप्रसाद जयसबालले बताए।
अरुपनि
आज मंसिर २० गते शुक्रबार सन्तोषी माताको दर्शन गर्दै हेर्नुस् आजको राशिफल
वि.सं.२०७६ साल मंसिर २० गते । शुक्रबार । ईश्वी सन् २०१९ डिसेम्बर ०६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त
आज मंसिर १८ गते बुधबार पाथीभरा माताको दर्शन गर्दै हेर्नुस् आजको राशिफल
वि.सं. २०७६ मंसिर १८, बुधबार, इ.स. २०१९ डिसेम्बर ४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, अष्टमी, २५:१८ उप्रान्त नवमी,
आज मंसिर १७ गते मंगलबार , हनुमान जी महाराजको दर्शन गर्दै हेर्नुस् आजको राशिफल
वि.सं.२०७६ साल मंसिर १७ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त
आज मंसिर १६ गते सोमबार भोलेबाबाको दर्शन गर्दै हेर्नुस् आजको राशिफल
वि.सं.२०७६ साल मंसिर १६ गते । सोमबार । ईश्वी सन् २०१९ डिसेम्बर ०२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त
आज मंसिर १५ गते आइतबार दुर्गाभवानीको दर्शन गर्दै हेर्नुस् आजको राशिफल
वि.सं.२०७६ साल मंसिर १५ गते । आईतबार । ईश्वी सन् २०१९ डिसेम्बर ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त