• पत्र-पत्रिका

    पार्टी छोड्नेको हिसाब खोज्दै कांग्रेस

      पत्रपत्रिका

     


    काठमाडौँ – कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो । यो समाचार आजको नँया पत्रिका दैनिकमा छ ।

    ‘पार्टी छोडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अनुशासन समितिका सदस्य धनराज गुरुङले नयाँ पत्रिकासँग भने, ‘पार्टी छाड्नेको रेकर्ड नै नभएपछि एक हप्ताको समय दिएर मागेका हौँ । कहाँ के भएको छ भनेर रहेछ विवरण राख्न माग गरिएको हो ।’


     

    प्रतिकृया दिनुहोस