• देश

    वंशजका आधारमा नागरिकता लिन लाईनमा झापाबासी (फोटो फिचर)

      ओमकार



    झापा।  जन्मका आधारमा नागरिकता पाएका झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि लाईनमा बस्दै सर्बसाधारण।

     

    चर्को गर्मिका बाबजुद छाता र पिउने पानी हातमा लिएर लाईनमा बसिरहेको देख्न सकिन्छ।

     


     

    प्रतिकृया दिनुहोस