• समाचार

    दमकबासीका लागि खुसीको खबर। नगरपालिकाले सुरु गर्यो `जनता संग सरकार´ मोबाईल एप्लिकेसन ।

     


    दमक नगरपालिकाले `जनता संग सरकार´ नामक मोबाइल एप्लिकेसन परीक्षणका रुपमा सुरु गरेको जनाएको छ।

    यस एप्लिकेसनबाट नगरपालिकामा भए गरेका सूचना र सन्देशहरु सम्प्रेषण गरिने जनाईएको छ। उक्त एप्स एन्ड्रोईड तथा आईओएस दुबै मोबाईल प्रयोगकर्ताले प्लेस्टोर/एपस्टोरबाट डाउनलोड गर्न सक्नेछ्न।

    प्रतिकृया दिनुहोस