• सम–सामयिक

    कोरियाबाट आएका नेपाली आइसोलेसन वार्डबाट भागे

      ओमकार टाईम्स

    काठमाडौं : कोरोनाभाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली भागेका छन् ।

     

    कोरियाबाट आएका उनलाई बुधबार टेकु अस्पताल भर्ना गरिएको थियो ।

     

    इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार ती व्यक्ति अझै सम्पर्कमा नआएको र प्रहरीको सहयोगमा उनको खोजी भइरहेको जानकारी दिएका छन् ।

     

    हाल टेकुमा चार जना शंकास्पद बिरामी भर्ना भएको अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस