• सम–सामयिक

    आज सुनको मूल्य अहिलेसम्मकै उच्च, बन्यो नयाँ रेकर्ड

      ओमकार टाईम्स

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकेको छ। यो मूल्य अहिलेसम्मकै बढी हो।

    हिजो मंगलबारको तुलनामा आज तोलामा ६०० रुपैयाँ बढेको हो। त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३६० रुपैयाँ तोकिएको छ।

    चाँदीको मूल्य पनि तोलाको १ हजार ५ रुपैयाँ पुगेको छ।

    प्रतिकृया दिनुहोस