• देश

    १० बुँदे माग पुरा हुने भएपछि दुई सातादेखि अनसनरत नर्स बरालले ताेडिन् अनसन

      ओमकार


    काठमाडौं । दुई सातादेखि अनसनरत नर्सको माग पुरा हुने भएको छ ।

    स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवले १० बुँदे माग पुरा गर्ने भएपछि दुई सातादेखि अनसनरत नर्स जीता बरालले आमरण अनसन तोडेकी हुन् । बरालले जुस पिएर अनसन तोडेकी छन्।

    तहगत पारिश्रमिक तथा सेवा सुविधा,रिक्त सबै पदहरुको पदपूर्ति गरी नर्सिङ शिक्षा तथा नर्सिङ सेवाको गुणस्तरियता सुनुश्चित , र स्वास्थ्यकर्मीमा विभेद नगर्ने लगायतका १० बुँदे नर्सहरुका माग पुरा हुने भएको छ ।


     

    प्रतिकृया दिनुहोस