• विदेश

    हार स्वीकार छ!

      ओमकार


    काठमाडौं । दक्षिण भारतीय चलचित्रका सुपरहिट भिलेन प्रकाश राजले नतिजा पूर्व नै हार स्वीकार गरेका छन् । बिहीबार भएको मत गणनामा प्रकाश राजले २३ हजार ९८० मत ल्याएपछि हार स्वीकार गरेका हुन् । उनले पत्रकार सम्मेलन गरेर हार स्वीकार गरेका हुन् ।

    उनले २३ हजार मत ल्याउने अगाडि रहेका उनका प्रतिस्पर्धी सिपी मोहनले ४ लाख ९० हजार मत ल्याएका थिए । प्रकाश राजले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनी विभिन्न दक्षिण भारतीय चलचित्रमा भिलेनको रुपमा काम गरेर चर्चित भएका अभिनेता हुन् ।


     

    प्रतिकृया दिनुहोस