• समाचार

    बिर्तामोड नगरपालिकाले पुन : लकडाउन गर्ने तयारी

      ओमकार टाईम्स

    झापा । बिर्तामोड नगरपालिकाले पुन ः लकडाउन गर्ने तयारी गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउनको तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

    लकडाउन गर्ने बारे आधिकारिक निर्णय भइसकेको छैन । निर्णय गर्न बैठक बस्न लागेको नगरका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए । केहि वेरपछि लकडाउनबारे जानकारी गराइने सिग्देलले जानकारी दिए । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने नगरपालिकाले तयारी गरेको हो ।

    प्रतिकृया दिनुहोस