• अर्थ

    आज कति छ सुनचाँदीको मूल्य

      ओमकार टाईम्स

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा समान्य गिरावट आएको छ ।

    शुक्रबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँ घटेर ९६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यस्तै तेजावी सुन तोलामा ९५ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदी तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिकृया दिनुहोस