• अर्थ

    आज कति छ सुनचाँदीको मूल्य ?

      ओमकार टाईम्स

    शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै शुक्रबार तेजावी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरीशुक्रबार चाँदीको मूल्य पनि केही घटेको छ ।

    बिहीबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३१० रुपैयाँमा कारोबार भएको हो ।

    प्रतिकृया दिनुहोस