• अर्थ

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

      ओमकार टाईम्स

    नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकमा अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो ।

    यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।

    प्रतिकृया दिनुहोस