• अर्थ

    सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो

      ओमकार टाईम्स

    काठमाण्डाै – सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

    सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।

    यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

    प्रतिकृया दिनुहोस