• अर्थ

    आज कति छ सुनचाँदीको मूल्य ?

      ओमकार टाईम्स

    नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस