• मनोरञ्जन

    शाहरुख खान ५५ वर्षमा प्रवेश

      ओमकार टाईम्स

    काठमाडौँ, १७ कात्तिक । बलिउडका नायक शाहरुख खानको आज जन्मदिन परेको छ । सन् १९६५ नोभेम्बर दुई तारिखका दिन जन्मिएका शाहरुख आजबाट ५५ बर्षमा प्रवेश गरेका छन् ।

    चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका साहरुख खानलाई ‘बादशाह’ समेत भनिन्छ । करिब ३ दशक बलिउडमा बिताइसकेका खानले आफ्नो करिअरको सुरुवात टेलिभिजनबाट गरेका थिए । निक्कै नै आइपुग्दा उतारचढावमा पार गर्दै बलिउडमा ३ दशक बिताएका खानलाई सफल नायक हुन् ।

    यो वर्ष कोरोना महामारीका कारण शाहरुख खान आफ्ना प्रशंसकलाई भर्चुअली नै भेटघाट गर्ने तयारीमा छन् ।

    एउटा सामान्य परिवारबाट जन्मिएर बलिउडमा प्रवेश गरेका साहरुख आज विश्वको दोश्रो धनी कलाकार हुन् ।

    प्रतिकृया दिनुहोस