• देश

    मैले भ्रष्टाचार गर्नु भनेको गाईको मासु खानु सरह हो- इटहरीका मेयर

      ओमकार


    इटहरी –प्राइम टाइम टेलिभिजनको कार्यक्रममा बोल्दै मेयर  चौधरीले आफुुुले भष्ट्रचार गर्नु भनेको हिन्दु धर्मालम्बीहरुले गाई र आमाको मासु खाए सरह हुने बताएका छ्न ।

     

    पछिल्लो समयमा निकै चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीले आफुले भष्ट्राचार गर्नु भनेको हिन्दु धर्मालम्बीहरुले गाई र आमाको मासु खाए सरह हुने बताएका छन् ।

     

    उनले आफु एक भुमि पुत्र किसानको छोरा भएको भन्दै भनेका छन्, मैलै भष्ट्राचार गरेर खानु पनि नपरोस । अहिले पनि मलाई पाखाबारी खनेर खान पुग्छ । बारीकै साग खान्छु,आफ्नै गोठको दुध खान्छु ।

     

    उनले आफुलाई भष्ट्राचार गरेको भन्नेलाई इटहरी आएर हेर्न समेत आग्रह गरे । मेरो जिवन सैली कस्तो छ,मेरो बैंक ब्यालेन्स कति छ, मैले कालो धन कहाँ लुकाएको छु, आएर हेर्नुहोस् । म देखाइदिन्छु ।


     

    प्रतिकृया दिनुहोस