• अर्थ

    नेपाल सेवा र विन लघुवित्त मर्ज हुने,नेप्सेमा कारोबार रोक्का

      ओमकार टाईम्स

    काठमाडौं । नेप्सेमा सूचीकृत नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा जाने भएका छन् त्यसैकारण नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्जर सम्झौता यहि मंसिर ३० गते भएको थियो । मर्जरसम्बन्धी कार्य नटुङगेसम्मका लागि शेयर कारोबार बन्द हुने जनाएको छ ।

    हाल यी दुई कम्पनीको चुँक्ता पुँजी नेपाल सेवा लघुवित्तको चुक्ता पुँजी ६ करोड १५ लाख रुपैयाँ छ भने, विन लघुवित्तको चुक्ता पुँजी एक करोड ४६ लाख रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस